काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (बुधबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ।
कालीमाटी तरकारी बजारमा आज आलुसहितका केही तरकारीको मूल्य बढेको छ भने च्याउ, काउली, भान्टा, बोडी, कुरिलो, घिरौँला, मटरकोसासहितका केही तरकारीको मूल्य घटेको छ।
धेरैजसो तरकारी तथा फलफूल भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ।
हेर्नुहोस् सबै तरकारी र फलफूलको मूल्य :
प्रकाशित: १४ चैत २०८० ९:५७
प्रतिक्रिया