हिउँपरेपछि पाथीभराबाट देखिएको रमणीय दृश्य

हिमाल प्रेस ९ चैत २०८० १५:१५
24
SHARES
हिउँपरेपछि पाथीभराबाट देखिएको रमणीय दृश्य

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट हिमपातपछि शुक्रबार देखिएको आसपासको रमणीय दृश्य । पाथीभरा मन्दिरमा समेत हिउँ परेको छ । तस्बिर : सन्तोष पुर्कुटी/रासस

प्रकाशित: ९ चैत २०८० १५:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − six =