मावि शिक्षक : हेर्नुस् बढुवा नतिजा

हिमाल प्रेस ९ चैत २०८० ११:२६
232
SHARES
मावि शिक्षक : हेर्नुस् बढुवा नतिजा

काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले जिल्लागत शिक्षक बढुवाको नतिजा प्रकाशन गरेको छ।

आयोगले विज्ञापन नम्बर ११/८०/८१ को आन्तरिक प्रतियोगिता बढुवा माध्यमिक तह, द्वितीय श्रेणी, शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनोट भएका उम्मेदवारको नतिजा हिजो बिहीबार (चैत ८ गते) सार्वजनिक गरेको हो।

आयोगले चैत ७ र ८ गते अन्तर्वार्ता लिएको थियो। शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ३८ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता र अनुभवसमेतको प्राप्तांकको आधारमा बढुवा भएका शिक्षक सिफारिस गरिएको हो।

नतिजा

 

प्रकाशित: ९ चैत २०८० ११:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =