महोत्तरीमा राष्ट्रपति

हिमाल प्रेस ३ चैत २०८० ११:१३
6
SHARES
महोत्तरीमा राष्ट्रपति

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल महोत्तरी पुगेका छन्।

राष्ट्रपति पौडेलले महोत्तरीमा सालिक तथा सहिदको प्रतिमामा माल्यार्पण,अनावरण सहित धार्मिक स्थलमा विशेष पूजाअर्चना गरेका छन्।

 

प्रकाशित: ३ चैत २०८० ११:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + eight =