राष्ट्रियसभा अध्यक्षको निर्वाचन प्रक्रिया सुरु [तस्बिरसहित]

दिपेश श्रेष्ठ २९ फागुन २०८० १२:२२
राष्ट्रियसभा अध्यक्षको निर्वाचन प्रक्रिया सुरु [तस्बिरसहित]

काठमाडौँ-  राष्ट्रियसभाको अध्यक्ष पदका लागि मतदान प्रक्रिया सुरु भएको छ । राष्ट्रियसभा बैठकमा उपाध्यक्ष उर्मिला अर्यालले बैठक सुरु गर्दै अध्यक्षको निर्वाचन प्रक्रिया अघि बढाएकी हुन्।

राष्ट्रियसभा अध्यक्षमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नारायण दाहाल र कांग्रेसका युवराज शर्मा उम्मेदवार छन् ।

दाहाललाई गठबन्धनमा आवद्ध दलहरुको समर्थन छ भने शर्मालाई लोसपाको साथ छ।

प्रकाशित: २९ फागुन २०८० १२:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =