हिउँ काटेर बाटो खुलाउँदै नेपाली सेना

हिमाल प्रेस २५ फागुन २०८० १७:१९
130
SHARES
हिउँ काटेर बाटो खुलाउँदै नेपाली सेना

मनाङ चामेमा रहेको इन्द्र दल गुल्मका नेपाली सेनाकोे टोलीले हिउँ र जमेको छहराकोे वरफ काटेर बाटो खुलाउँदे गरेको दृश्य । हिमपातका कारण नार्पाभूमि गाउँपालिका र सदरमुकाम चामे आवतजावत गर्ने एकमात्र घोेडेटो बाटो हिमपात र छहरा जमेपछि आवतजात ठप्प भएको थियो । तस्बिर : नवीन लामिछाने/रासस

प्रकाशित: २५ फागुन २०८० १७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + fourteen =