काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले पदाधिकारी बैठक बोलाएको छ।
काठमाडौंमा उपलब्ध पदाधिकारीलाई पार्टी कार्यालय बोलाइएको सचिव मनिष मिश्रले जानकारी दिए।
प्रकाशित: २१ फागुन २०८० १३:०२
प्रतिक्रिया