काठमाडौँ- सरकार फेरबदलका कारण राष्ट्रियसभा बैठक सरेको छ। आज दिउँसो १:१७ बजे बस्ने भनिएको बैठक बिहीबार अपराह्न १:१७ बजेका लागि सरेको हो।
सरकार फेरबदलकै कारण आज तय भएकाे प्रतिनिधिसभा बैठक पनि सरेकाे छ। प्रतिनिधिसभा बैठक पनि बिहीबार नै बस्ने संसद् सचिवालयले जनाएको छ।
प्रकाशित: २१ फागुन २०८० १३:०७
प्रतिक्रिया