यस्तो छ शिक्षक बढुवाको नतिजा [सूची]

हिमाल प्रेस २१ फागुन २०८० १०:०४
5.5k
SHARES
यस्तो छ शिक्षक बढुवाको नतिजा [सूची]

काठमाडौँ- शिक्षक सेवा आयोगले आन्तरिक तथा कार्य सम्पादनका आधारमा शिक्षक बढुवाको नतिजा सार्वजनिक गरेको छ।

आयोगले आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको निम्न माध्यमिक द्वितीय र प्राथमिक प्रथम श्रेणीको नतिजा जिल्लागत रूपमा सार्वजनिक गरेको हो।

आयोगले गत मंसिर ९ गते लिएको आन्तरिक प्रतियोगात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

सूची 

प्रकाशित: २१ फागुन २०८० १०:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =