फाइल तस्बिर
काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (आइतबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ।
कालीमाटी तरकारी बजारमा आज काउलीको मूल्य घटेको छ। अरू धेरै तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।
कतिपय तरकारी तथा फलफूलको मूल्य भने आज केही बढेको छ।
हेर्नुहोस् सबै तरकारी र फलफूलको मूल्यसूची

प्रकाशित: १८ चैत २०८० ८:१५ | Sunday, March 31, 2024
प्रतिक्रिया




