काठमाडौँ- नेपाली बजारमा आज छापावाल सुनको भाउ प्रतितोला एक लाख २५ हजार रुपैयाँमा काराेबार भइरहेको छ।
तेजाबी सुनको भाउ प्रतितोला एक लाख २४ हजार ४०० रुपैयाँमा काराेबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदी भने प्रतितोला एक हजार ४७० रुपैयाँमा काराेबार भइरहेको छ।
बिहीबार पनि छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
                            प्रकाशित: २५ फागुन  २०८० ११:५१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

