लोसपाको केन्द्रीय समिति बैठक चैत ६ र ७ मा

हिमाल प्रेस ३ चैत २०८० ८:२३ | Saturday, March 16, 2024
लोसपाको केन्द्रीय समिति बैठक चैत ६ र ७ मा लाेसपा अध्यक्ष महन्थ ठाकुर। फाइल तस्बिर

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले केन्द्रीय समितिको चैत ६ र ७ गतेका लागि बोलाइएको हो ।

महोत्तरीमा बस्ने बैठकले संगठन सुदृढीकरणका विषयमा छलफल गर्ने सचिव मनिष मिश्रले बताए।

बैठकले राजनीतिक प्रतिवेदन, विधान संशोधन, भ्रातृ संगठन गठनलगायतका विषयमा छलफल हुने बताइएको छ।

वर्तमान सरकार तथा सत्ता गठबन्धनमा लोसपा सहभागी भएको छैन।

प्रकाशित: ३ चैत २०८० ८:२३ | Saturday, March 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast