राज्य व्यवस्था समितिले बोलायो गृहमन्त्री

हिमाल प्रेस १३ चैत २०८० १९:५६ | Tuesday, March 26, 2024
राज्य व्यवस्था समितिले बोलायो गृहमन्त्री रवि लामिछाने।

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बैठकमा बोलाएको छ।

बुधबार बिहान ११ बजे बस्ने बैठकमा गृहमन्त्री लामिछानेलाई बोलावट भएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए।

‘ धेरै कुरा उहाँले अनावश्यक बोलेजस्तो लागेको छ। टेलिभिजनमा बोलेजस्तो हुँदैन नि। ती बारेमा जबाफ दिन बोलाएको हो नि।’ खतिवडाले हिमाल प्रेससँग भने।

समितिको बैठकमा गृहमन्त्री लामिछानेसहितको उपस्थितिमा छलफल गर्न लागिएको हो।

प्रकाशित: १३ चैत २०८० १९:५६ | Tuesday, March 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast