रवि रिमालको स्वरमा ‘बदलियौ तिमी’

हिमाल प्रेस १५ चैत २०८० १५:४४ | Thursday, March 28, 2024
रवि रिमालको स्वरमा ‘बदलियौ तिमी’

काठमाडौँ- रवि रिमालको स्वरमा ‘बदलियौ तिमी’ बोलको गीत सार्वजनिक भएको छ। जेम्स प्रधानको शब्द रहेको गीत मिडिया हाउस अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतकार प्रधानलेनै संगीत भरेकाे गीतमा मोहित मुनालकाे गीतकाे संगीत संयोजन छ।

प्रेमिल गीतको भिडियोमा इश्वर उपाध्याय र संगीता शाहीले अभिनय गरेका छन्। गीतको भिडियो कुन्दन चन्दको छायांकन, निर्देशन र सम्पादनमा बनेको छ।

यस्तो छ गीत

प्रकाशित: १५ चैत २०८० १५:४४ | Thursday, March 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast