रमेश कर्पको वृक्षरोपण

हिमाल प्रेस ६ चैत २०८० १२:३५ | Tuesday, March 19, 2024
रमेश कर्पको वृक्षरोपण

काठमाडौँ- रमेश कर्पले संस्थापक स्वर्गीय रमेश गुप्ताको जन्मजयन्तीका अवसरमा सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई सम्मान गर्दै वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ। गुप्ताको मूल्यमान्यतालाई स्मरण गर्दै संस्थाको वार्षिक अवसरका दिन सामाजिक सेवा गरेर मनाउने गरिएको कम्पनीले जनाएको छ।

यस वर्ष काठमाडौँको जगडोलमा वृक्षरोपण कार्यक्रम गरिएको थियो। रमेश कोर्पका निष्ठा, अभियन्ता, साहस, गति, विश्वसनीयता र व्यावसायिकता गरी ६ आधारभूत मूल्यहरू छन्। कार्यक्रमकै अवसरमा कम्पनीका उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो।

प्रकाशित: ६ चैत २०८० १२:३५ | Tuesday, March 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast