काठमाडौँ- आजका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरिएको हो।
समितिका अनुसार कालीमाटीमा ठूलो नेपाली गोलभेँडा ६५ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ। नेपाली ठूलो गोलभेँडा बढीमा ७० रुपैयाँ र घटीमा ६० रुपैयाँसम्ममा कारोबार भइरहेको छ।
भारतीय ठूलो गोलभेँडा औसत ७५, लोकल सानो गोलभेँडा २२, तराईको गोलभेँडा ३५, रातो आलु ३२, भारतीय रातो आलु ३५, लोकल गाँजर ३२, लोकल बन्दा ३०, स्थानीय काउली ३०, ज्यापु काउली ४५, तराईको काउली २५, रातो मुला ५५, सेतो मुला २७ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको समितिको भनाइ छ।
यस्तो छ सूची



                            प्रकाशित: २५ फागुन  २०८० ९:१४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

