मुक्तिनाथ विकास बैंक र नेपाल प्रहरी प्रभाग बलम्बुबीच साझेदारी

हिमाल प्रेस ५ चैत २०८० १७:४७ | Monday, March 18, 2024
मुक्तिनाथ विकास बैंक र नेपाल प्रहरी प्रभाग बलम्बुबीच साझेदारी

काठमाडौँ– मुक्तिनाथ विकास बैंक लिले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल पहरी प्रभाग बलम्बुलाई आवश्यक पर्ने ३ थान सीसीटीभी क्यामेरा र २ थान गो प्रो क्यामेरा हस्तान्तरण गरेको छ।

सहयोगबाट सबै क्षेत्रका नागरिकको हितमा काम हुने, अपराध नियन्त्रण र रोकथाममा केही सहयोग पुग्ने तथा सडक दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने विश्वास बैंकको छ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

 

प्रकाशित: ५ चैत २०८० १७:४७ | Monday, March 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast