माउन्टेन ड्युको गृष्म प्रचार अभियान

हिमाल प्रेस ८ चैत २०८० ११:१४ | Thursday, March 21, 2024
माउन्टेन ड्युको गृष्म प्रचार अभियान

काठमाडौँ– माउन्टेन ड्युले गृष्म प्रचार अभियान थालनी गरेको छ। अभियानमा जोडिएका अनुपविक्रम शाहीले माउन्टेन ड्युले विगतदेखिका व्यक्त गर्दै आएको ‘डरको अगाडि जित छ’ भन्ने मूल मन्त्रलाई विशेष जोड दिएका छन्।

प्रचार अभियान एक टीभी विज्ञापनका साथमा आएको छ। पेप्सीको नेपालका एसोसिएट डाइरेक्टर अनुज गोयलले भने, ‘माउन्टेन ड्युको प्रतिष्ठित मूल मन्त्र ‘डरको अगाडि जित छ’ लाई अनुपविक्रम शाहीको साथमा एक आनन्ददायक गृष्मकालीन अभियान सुरु गर्न पाउँदा हामी अत्यन्त उत्साहित भएका छौँ।’

माउन्टेन ड्युको प्रचार अभियान र विज्ञापन टिभी च्यानललगायत डिजिटल, आउटडोर र सामाजिक सञ्जालमा सञ्चालन गरिनेछ।

प्रकाशित: ८ चैत २०८० ११:१४ | Thursday, March 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast