मनीष मिश्रा बने लोसपाको महासचिव

हिमाल प्रेस १३ चैत २०८० १४:३३ | Tuesday, March 26, 2024
मनीष मिश्रा बने लोसपाको महासचिव

काठमाडौँ-  लोकतान्त्रिक समाजवादी पार्टीले मनीषकुमार मिश्रालाई महासचिवमा मनोनीत गरेको छ। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सर्लाहीका नेता मिश्रलाई संशोधित विधानअनुसार पार्टीको केन्द्रीय सचिव पदबाट महासचिव पदमा मनोनयन गरेका हुन्।

ठाकुरले देश, मधेश र पार्टीको हितमा मिश्रको कार्यकाल उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: १३ चैत २०८० १४:३३ | Tuesday, March 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast