प्रावि शिक्षक सिफारिस [सूचीसहित]

हिमाल प्रेस ५ चैत २०८० १४:०० | Monday, March 18, 2024
प्रावि शिक्षक सिफारिस [सूचीसहित]

काठमाडौँ- शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक सिफारिस गरेको छ।

आयोगले शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्तासमेतको प्राप्तांकका आधारमा नियुक्तिका लागि सिफारिस गरेको हो।

प्राथमिक तहको ओखलढुंगा, सप्तरी, सिन्धुली, मुस्ताङ, मुगु, बाग्लुङ, सल्यान, पाल्पा, ताप्लेजुङ जिल्लाको अन्तर्वार्ताको सहितको नतिजा सार्वजनिक गरिएकाे आयोगले जनाएकाे छ।

 

याे पनि

प्रावि शिक्षक अन्तर्वार्ता : यस्ताे छ ४६ जिल्लाकाे नतिजा

प्रकाशित: ५ चैत २०८० १४:०० | Monday, March 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast