प्रावि शिक्षक अन्तर्वार्ता : यस्ताे छ ४६ जिल्लाकाे नतिजा

काठमाडौँ– शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक सिफारिस गरेको छ। आयोगले शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्तासमेतको प्राप्तांकका आधारमा नियुक्तिका लागि सिफारिस गरेको हो। आयोगले आज चैत ३ गते शनिबार धादिङ, मकवानपुर र रौतहट जिल्लाको अन्तरर्वार्तासहितको नतिजा प्रकाशन गरेको हो। त्यसैगरी आयोगले उदयपुर र गुल्मी जिल्लाको अन्तरर्वार्ताको नतिजा … Continue reading प्रावि शिक्षक अन्तर्वार्ता : यस्ताे छ ४६ जिल्लाकाे नतिजा