प्रावि शिक्षक अन्तर्वार्ता : यस्ताे छ ४६ जिल्लाकाे नतिजा

हिमाल प्रेस ३ चैत २०८० १६:२८ | Saturday, March 16, 2024
प्रावि शिक्षक अन्तर्वार्ता : यस्ताे छ ४६ जिल्लाकाे नतिजा

काठमाडौँ– शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक सिफारिस गरेको छ।

आयोगले शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्तासमेतको प्राप्तांकका आधारमा नियुक्तिका लागि सिफारिस गरेको हो।

आयोगले आज चैत ३ गते शनिबार धादिङ, मकवानपुर र रौतहट जिल्लाको अन्तरर्वार्तासहितको नतिजा प्रकाशन गरेको हो।

त्यसैगरी आयोगले उदयपुर र गुल्मी जिल्लाको अन्तरर्वार्ताको नतिजा पनि प्रकाशन गरेको छ।

धादिङ, मकवानपुर,रौतहट,उदयपुर,गुल्मी, भक्तपुर, भोजपुर, धनकुटा, पाँचथर, दोलखा, सुनसरी, सिराहा, धनुषा, कपिलवस्तु, प्यूठान, बाँके,बर्दिया,झापा,तनहुँ,मनाङ, पर्वत, रोल्पा इलाम, हुम्ला, जुम्ला, दैलेख, अर्घाखाँची, सुर्खेत, डोल्पा, खोटाङ, बैतडी, दार्चुला, रुकुमपूर्व, बाजुरा, बझाङ, अछाम, डोटी, कैलाली, डडेल्धुरा. कञ्चनपुर, तेह्रथुम, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर र स्याङ्जा जिल्लाको नतिजा प्रकाशन भइसकेको आयोगले जनाएको छ।

थप नतिजा

शिक्षक अन्तर्वार्ता : यी जिल्लाका नतिजा सार्वजनिक

प्रकाशित: ३ चैत २०८० १६:२८ | Saturday, March 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast