शिक्षक अन्तर्वार्ता : यी जिल्लाका नतिजा सार्वजनिक

काठमाडौँ- शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक सिफारिस गरेको छ। प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदका लागि फागुन २० गतेदेखि सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूको नतिजा प्रकाशन गर्न थालेको हो। आयोगले शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्तासमेतको प्राप्तांकका आधारमा नियुक्तिका लागि सिफारिस गरेको छ। आयोगले बिहीबार धनकुटा, पाँचथर, … Continue reading शिक्षक अन्तर्वार्ता : यी जिल्लाका नतिजा सार्वजनिक