सुनचाँदी रत्न तथा आभूषण महासंघकाे कोषाध्यक्षमा लकान्द्री

हिमाल प्रेस ८ चैत २०८० ११:४५ | Thursday, March 21, 2024
सुनचाँदी रत्न तथा आभूषण महासंघकाे कोषाध्यक्षमा लकान्द्री

काठमाडौँ- नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको केन्द्रीय कोषाध्यक्ष पदमा युवा व्यवसायी गणेशप्रसाद लकान्द्री अत्यधिक मतले विजयी भएका छन्।

गत साता काठमाडौँमा सम्पन्न भएकाे नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको १०औँ अधिवेशनबाट लकान्द्री  कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन्।

लकान्द्रीले १८६ मत प्राप्त गरे। अधिवेशनमा ३८४ जना सहभागी थिए। लकान्द्री यसअघि महासंघको सहकोषाध्यक्षको जिम्मेवारीमा थिए।

लकान्द्री नेपाल सुनचाँदी व्यवसायी मञ्चको संस्थापन अध्यक्ष पनि हुन्। अध्यक्षमा भने किसान सुनार निर्वाचित भए।

याे पनि

सुनचाँदीको मूल्य अझै बढ्छ : गणेशप्रसाद लकान्द्री

प्रकाशित: ८ चैत २०८० ११:४५ | Thursday, March 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast