नेपाल ‘ए’ को बन्द प्रशिक्षणमा ४० खेलाडी

हिमाल प्रेस ५ चैत २०८० १४:४५ | Monday, March 18, 2024
नेपाल ‘ए’ को बन्द प्रशिक्षणमा ४० खेलाडी

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्यान्ड ‘ए’ सँग हुने शृंखलाका लागि नेपाल ‘ए’ टिमको बन्द प्रशिक्षणमा ४० खेलाडीलाई बोलाएको छ।

नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’सँग समान तीन एकदिवसीय र ट्वान्टी २० खेल हुनेछ।

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच मार्च २६, २९ र ३१ मा ट्वान्टी २० तथा अप्रिल ३, ५ र ७ मा एकदिवसीय खेल हुनेछ। त्यसअघि आयरल्यान्ड ‘ए’ ले नेपालको सिनियर टोलीसँग मार्च २४ र २५ मा ट्वान्टी २० खेल खेल्नेछ।

यी हुन् बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी

विनोद भण्डारी, देव खनाल, आरिफ शेख, हरिशंकर साह, रित गौतम, पवन सराफ,अर्जुन साउद, नरेन भट्ट, दिलीप नाथ, विवेक यादव, बसिर अहमद, विपिन खत्री, श्याम ढकाल (मौसम), रंजीत कुमार, विकाश आग्री, नारायण जोशी, सन्दीप जोरा, लोकेश बम, भीम सार्की, मायन यादव, अर्जुन कुमाल, रुपेश सिंह, साहब आलम, अर्जुन घर्ती, शेर मल्ल, दिपेश कँडेल, रिजन ढकाल, आकाश चन्द, कमलसिंह ऐरी, किरण ठगुन्ना, सुजन थपलिया, रासिद खान, दिनेश अधिकारी, सागर ढकाल, दिपेन्द्र राउत, सुवास भण्डारी, आशुतोष घिरैया, हेमन्त धामी, नरबहादुर सार्की

प्रकाशित: ५ चैत २०८० १४:४५ | Monday, March 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast