गोपी हमालकी छोरी गोवाबाट सम्पर्कविहीन

हिमाल प्रेस १३ चैत २०८० २२:०५ | Tuesday, March 26, 2024
गोपी हमालकी छोरी गोवाबाट सम्पर्कविहीन

काठमाडौँ- धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल (गोपी)की छोरी आरती हराएकी छन्। ओशो साधक हुन गोवामा बस्दै आएकी थिइन् ।

सोमबारदेखि गोवाको ‘जोरबा वाईब आश्विन ब्रिज’बाट सम्पर्कविहीन भएकी हुन्। आरती हराएको उनको साथीबाट खबर आएको मेयर हमालले जनाएका छन् ।

गोवा बस्नेहरूलाई खोजी कार्यमा सहयोग गरिदिन उनले अपिल गरेका छन्।

प्रकाशित: १३ चैत २०८० २२:०५ | Tuesday, March 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast