आज सुन प्रतितोला १ लाख २५ हजार चार सय रुपैयाँमा काराेबार

हिमाल प्रेस २ चैत २०८० ११:२३ | Friday, March 15, 2024
आज सुन प्रतितोला १ लाख २५ हजार चार सय रुपैयाँमा काराेबार

काठमाडौँ- नेपाली बजारमा आज सुन १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला साे मूल्यमा कारोबार भएको जनाएको हो।

महासंघका अनुसार तेजाबी सुन तोलामा १ लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदी तोलामा १ हजार ५०० सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: २ चैत २०८० ११:२३ | Friday, March 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast