सिन्धुपाल्चोकबाट शर्मिला वाइबा पक्राउ

हिमाल प्रेस १६ फागुन २०८० १७:०५
124
SHARES
सिन्धुपाल्चोकबाट शर्मिला वाइबा पक्राउ

काठमाडौँ- ‘सामाजिक अभियन्ता’ भनिने शर्मिला वाइबा सिन्धुपाल्चोककाे बाह्रबिसेबाट पक्राउ परेकी छन्। सिन्धुपाल्चोक प्रहरीले बुधबार उनलाई  कुटपिट तथा अंगभंग मुद्दामा पक्राउ गरेकाे हाे।

पवन खतिवडा ‘म्याकुरी’ ले पत्नी सुम्निमा खालिङ र शर्मिला वाइबाले हातपात गरेको भन्दै अनुहारमा चोटैचोट लिएर पत्रकार सम्मेलन गरेका थिए। पवनको उजुरीपछि वाइबा पक्राउ परेकी हुन्।

प्रकाशित: १६ फागुन २०८० १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − thirteen =