नागरिक उड्डयनले माग्यो कर्मचारी [सूची]

हिमाल प्रेस ११ फागुन २०८० ७:२८ | Friday, February 23, 2024
नागरिक उड्डयनले माग्यो कर्मचारी [सूची]

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ।

प्राधिकरणले एक सार्वजनिक सूचना जारी गर्दै दरखास्त मागेको हो। दशौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ।

प्राधिकरणका अनुसार २१ दिनभित्र आवेदन दिन सकिनेछ।

प्रकाशित: ११ फागुन २०८० ७:२८ | Friday, February 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast