काठमाडौँ- करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउको फ्री टेस्टिङ फेरि ल्याएको छ। भेज र नन भेज दुवै विकल्पमा उपलब्ध यो चाउचाउ नेपालकै पहिलो ओरिएन्टल स्वादको चाउचाउ हो।
हालका लागि सम्पूर्ण भाटभटेनी स्टोर्समा उपलब्ध यो चाउचाउको बजार मूल्य प्रतिप्याकको रु. ६० र फेमिलि प्याकको रु. ३०० रहेको छ। उपत्यकाभित्र रहेका भाटभटेनीमा करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको फ्री टेस्टिङ आजदेखि १० दिनसम्म चल्नेछ।
प्रकाशित: २ फागुन २०८० १७:१५
प्रतिक्रिया