खुल्यो निम्न माध्यमिक तहमा शिक्षकका लागि आवेदन

हिमाल प्रेस २ फागुन २०८० ७:५६
5.1k
SHARES
खुल्यो निम्न माध्यमिक तहमा शिक्षकका लागि आवेदन

काठमाडौँ- शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगको फागुन १ गतेको निर्णयानुसार सामुदायिक विद्यालयको निम्न माध्यमिक तह शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नेगरी दरखास्त आह्वान भएको हो ।

न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले बुधबारदेखि अनलाइन दरखास्त प्रणालीबाट आवेदन पेश गर्न सक्ने सूचनामा उल्लेख छ ।

 

प्रकाशित: २ फागुन २०८० ७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 11 =