काठमाडौँ महानगरले माग्यो फुड टेक्नोलोजिष्टदेखि मेडिकल अधिकृतसम्म [सूचनासहित]

हिमाल प्रेस १ फागुन २०८० ७:०१
166
SHARES
काठमाडौँ महानगरले माग्यो फुड टेक्नोलोजिष्टदेखि मेडिकल अधिकृतसम्म [सूचनासहित] काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले फुड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदका लागि आवेदन मागेको छ।

आज एक सूचना जारी गर्दै महानगरले सातौँ र आठौँ तहमा करारमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो।

दरखास्त सात दिनभित्र पेस गर्नुपर्ने महानगरले जनाएको छ। मूल्यांकन परीक्षा फागुन १२ र अन्तरवार्ता फागुन १३ गते हुने सूचनामा उल्लेख छ।

 

प्रकाशित: १ फागुन २०८० ७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =