कर्णाली प्रदेश रङ्गशाला

हिमाल प्रेस २९ माघ २०८० १८:२२
32
SHARES
कर्णाली प्रदेश रङ्गशाला

सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशको गौरवको आयोजना निर्माणाधीन प्रदेश रङ्गशालाको ड्रोनबाट खिचिएको तस्वीर । विसं २०८१ सालमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्न लागिएकाले एक अर्ब ६० करोड रुपैयाँको लागतमा रङ्गशाला निर्माणको काम तीव्र गतिमा भइरहेको छ । तस्वीर : सुरेश आचार्य/रासस

प्रकाशित: २९ माघ २०८० १८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =