सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशको गौरवको आयोजना निर्माणाधीन प्रदेश रङ्गशालाको ड्रोनबाट खिचिएको तस्वीर । विसं २०८१ सालमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्न लागिएकाले एक अर्ब ६० करोड रुपैयाँको लागतमा रङ्गशाला निर्माणको काम तीव्र गतिमा भइरहेको छ । तस्वीर : सुरेश आचार्य/रासस
प्रकाशित: २९ माघ २०८० १८:२२
प्रतिक्रिया