हेर्नुहोस् आजको फलफूल र तरकारी भाउ

हिमाल प्रेस २८ माघ २०८० ९:२३
6
SHARES
हेर्नुहोस् आजको फलफूल र तरकारी भाउ फाइल तस्बिर

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको मूल्य निर्धारण गरेको छ।

जसअनुसार गोलभेँडा ठूलो नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० र गोलभेँडा सानो तराईको ४० रुपैयाँ रहेको छ।

यसैगरी आलु रातोको ३०, काउली स्थानीयको ३०, स्कुसको ५०, तरुलको ७०, जुनारको २५०, अम्बाको १५० रुपैयाँ रहेको छ।
मूल्यसूची विस्तृतमाः

प्रकाशित: २८ माघ २०८० ९:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 20 =