प्रावि शिक्षक : आयोगले बोलायो अन्तर्वार्तामा

हिमाल प्रेस २५ माघ २०८० १०:१५
5.5k
SHARES
प्रावि शिक्षक : आयोगले बोलायो अन्तर्वार्तामा शिक्षक सेवा आयोगले लिएको परीक्षामा सहभागी परीक्षार्थी। तस्बिर साभार : शिक्षक मासिक

काठमाडौँ- शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको बुधबार सोलुखुम्बु, महोत्तरी, सल्यान र डडेलधुरा जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ।

आयोगले परीक्षामा सफल उम्मेदवारलाई अन्तर्वार्तामा बोलाएको छ।

आयोगले हालसम्म धनकुटा, सप्तरी, हुम्ला, डोटी, पाँचथर, सुनसरी, सिराहा, दैलेख, तेह्रथुम, ताप्लेजुङ र झापा जिल्लाको नतिजा प्रकाशन गरिसकेको छ।

आयोगले गत जेठ २० र असोज १३ गते लिइएको लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

आयोगले माघभित्रै सबै जिल्लाको नतिजा प्रकाशन गरिसक्ने जनाएको छ।

नतिजा सूची

अन्तर्वार्ता

 

प्रकाशित: २५ माघ २०८० १०:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =