सात जिल्लाको प्रावि शिक्षक नतिजा सार्वजनिक [नामावलीसहित]

हिमाल प्रेस २३ माघ २०८० ९:५१
11.1k
SHARES
सात जिल्लाको प्रावि शिक्षक नतिजा सार्वजनिक [नामावलीसहित]

काठमाडौँ-  शिक्षक सेवा आयोगले सातवटा जिल्लाको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ।

पाँचथर, सुनसरी, सिराहा, दैलेख, तेह्रथुम, ताप्लेजुङ र झापाबाट परीक्षामा सम्मिलित उम्मेदवारहरूको नतिजा प्रकाश गरिएको आयोगले जनाएको छ।

शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले आइतबार र सोमबार गत जेठ २० र असोज १३ गते लिइएको लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरिएकाे जनाएकाे छ।

हेर्नुहोस् नामावली

प्रकाशित: २३ माघ २०८० ९:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − six =