यी जिल्लाकाे प्रावि शिक्षक नतिजा सार्वजनिक [नामावलीसहित]

हिमाल प्रेस २२ माघ २०८० १०:०२
1.6k
SHARES
यी जिल्लाकाे प्रावि शिक्षक नतिजा सार्वजनिक [नामावलीसहित]

काठमाडौँ- शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

आयोगले आइतबार तेह्रथुम, ताप्लेजुङ र झापा जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

आयोगले गत असोज १३ गते लिखित परीक्षा लिएको थियो। आयोगका अनुसार लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता फागुन २० र २१ हुनेछ।

नामावली

प्रकाशित: २२ माघ २०८० १०:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + nine =