किताब पढ्न अमेरिकी स्पेस

हिमाल प्रेस २१ माघ २०८० २१:४५
16
SHARES
किताब पढ्न अमेरिकी स्पेस

काठमाडौँ– नेपालस्थित अमेरिकन दूतावासले किताब पढ्न अमेरिकी स्पेसको स्थापना गरेको छ। दूतावासका अनुसार अमेरिकी स्पेसमा नयाँ उपन्यासहरू, परीक्षा तयारी पुस्तक र अन्य पुस्तकहरू राखिएको छ।

अमेरिकी सेन्टर र नेपालका अन्य अमेरिकी स्पेसहरूमा गएर नयाँ किताबहरू पढ्न पाइने दूतावासले जनाएको छ। निःशुल्करूपमा प्रवेश पाइने अमेरिकी स्पेसहरूमा फोटोसहितको ‘भ्यालिड आईडी कार्ड भने ल्याउनुपर्नेछ।

स्पेसहरू सोमबारदेखि शुक्रबार बिहान ९ बजेदेखि ४ बजेसम्म खुला रहनेछ। यद्यपि दिउँसो १२ देखि १ बजेसम्म भने खाजा समेत रहेको छ।

अमेरिकी स्पेसहरू : https://np.usembassy.gov/education/american-spaces/

प्रकाशित: २१ माघ २०८० २१:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + two =