भोलिदेखि संसद्‌को हिउँदे अधिवेशन, यस्तो छ पहिलो बैठकको कार्यतालिका

हिमाल प्रेस २१ माघ २०८० १७:२१
18
SHARES
भोलिदेखि संसद्‌को हिउँदे अधिवेशन, यस्तो छ पहिलो बैठकको कार्यतालिका

काठमाडौँ- भोलि (सोमबार)देखि संघीय संसद्को हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदै छ। विधेयक अधिवेशको रूपमा लिइने हिउँदे अधिवेशनको पहिलो बैठक भोलि अपराह्न ४ बजे बस्ने गरी तयारी पुरा भएको संसद् सचिवालयले जानकारी दिएको छ।

बैठकका लागि प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ।

कार्यसूची अनुसार बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित आएको विद्युत् व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ टेबल गरिने छ। योबाहेक अन्य कार्यसूची पनि तय भएको छ।

यस्तो छ सम्भावित कार्यतालिका

 

प्रकाशित: २१ माघ २०८० १७:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =