माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस २१ माघ २०८० ६:५१
4
SHARES
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौँ- सत्तारुढ नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बस्दैछ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहान ८ बजे बोलाइएको छ।

भोलि (सोमबार) देखि सुरु हुने संसद्को हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषय र पार्टीको पोजिसनको विषयमा छलफल हुने जनाइएको छ।

प्रकाशित: २१ माघ २०८० ६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + fifteen =