घट्यो सेयर बजार

हिमाल प्रेस १८ माघ २०८० १६:१२
8
SHARES
घट्यो सेयर बजार

काठमाडौँ- साताको अन्तिम दिन (आज) बजार घटेको छ। आज नेप्से परिसूचक ३०.९२ अंकले घटेर २०६७.०१ विन्दुमा झरेको हो। नेप्से परिसूचकमा आएको गिरावटसँगै कारोबार समेत खुम्चिन पुगेको हो। आज कारोबार ४ अर्ब १८ करोडमा खुम्चिएको हो। अघिल्लो कारोबार दिन नेप्सेमा ५ अर्ब २६ करोडको कारोबार भएको थियो।

कारोरमा आएको १३ उपसूचक मध्ये १२ घट्दा फाइनान्स बढेको छ। आज हाइड्रोपावर उपसूचक सर्वाधिक २.३५ प्रतिशतले घटेको छ।

आज नेप्सेमा समाज लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.१० प्रतिशत, र रावाँ इनर्जीको ३.३८ प्रतिशतले बढेको छ। हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ५४ करोड १ लाखको कारोबार भएको छ।

प्रकाशित: १८ माघ २०८० १६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fourteen =