राप्रपा नेपालले लघुवित्त र सहकारी समस्या बारे अन्तरक्रिया गर्ने

हिमाल प्रेस १८ माघ २०८० ७:०७
24
SHARES
राप्रपा नेपालले लघुवित्त र सहकारी समस्या बारे अन्तरक्रिया गर्ने

काठमाडौँ- राप्रपा नेपालले सहकारी लघुवित्तबारे अन्तक्र्रिया गर्ने भएको छ।

राप्रपा नेपालको सहकारी विभागले ‘लघुवित्त तथा सहकारी क्षेत्रका समस्या, चुनौती र समाधानका उपाय’ विषयमा भोलि (शुक्रबार) माघ १९ गते अन्तरक्रिया कार्यक्रम गर्ने भएको हो।

जनजीवनसँग जोडिएको र पछिल्लो समय स्रकटग्रस्त क्षेत्रको रूपमा रहेको वषियलाई उठान गर्नुपर्ने आवश्यकता रहेकोले कार्यक्रम आयोजना गरिएको विभागका प्रमुख तथा राप्रपा नेपालका नेता राजकुमार खड्काले जानकारी दिए।

कार्यक्रममा सम्बन्धित विषयका विज्ञ, सहकारी लघुवित्त आबद्ध व्यक्ति, पिडित, सन्चारकर्मी तथा यस विषयलाई बुझेका व्यक्त्तित्वको सहभागिता रहने जनाइएको छ।

प्रकाशित: १८ माघ २०८० ७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 11 =