काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि मूल्य निर्धारण गरेको छ। जसअनुसार गोलभेँडा ठूलो नेपालीको अधिकतम मूल्य ७०, गोलभेँडा ठूलो भारतीयको ८०, गोलभेँडा सानो लोकलको ४० रुपैयाँ कायम भएको छ।
यसैगरी आलु रातोको ३०, काउली स्थानीयको ५०, मुला रातो १५, तरुलको ८०, अनारको ३०० रुपैयाँ कायम भएको छ। एक किलो तीते करेला १३०, तरुल ७६ रुपैयाँ ६७ पैसा, सेतो मूला १२ रुपैयाँ तोकिएको छ।
अम्बा ११० रुपैयाँ किलो, अमला ८६ रुपैयाँ ६७ पैसा र केरा १३० रुपैयाँ दर्जन रहेको समितिले जनाएको छ।
यस्ताे छ सूची



                            प्रकाशित: १९ माघ  २०८० ९:१० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

