माओवादीले बोलायो केन्द्रीय समिति र स्थायी समिति बैठक

हिमाल प्रेस २५ माघ २०८० ११:१२ | Thursday, February 8, 2024
माओवादीले बोलायो केन्द्रीय समिति र स्थायी समिति बैठक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय समितिको चौथो पूर्ण बैठकको चौथो दिन शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति र स्थायी समिति बैठक बोलाएको छ।

फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका लागि बैठक बस्न लागेको हो।

माओवादी स्रोतका अनुसार शुक्रबार र शनिबार दिउँसो ३ बजे स्थायी समिति बैठक बस्नेछ।

आइतबार र सोमबार केन्द्रीय समिति बैठक बस्ने माओवादी स्रोतले जनाएको छ।

 

प्रकाशित: २५ माघ २०८० ११:१२ | Thursday, February 8, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast