प्रहरी
काठमाडौँ- नेपाल प्रहरीको १६ जना वरिष्ठ उपरीक्ष एसएसपीको सरुवा भएको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णयबाट एसएसपीको सरुवा गरेका हुन्।
प्रकाशित: २७ माघ २०८० ९:२४ | Saturday, February 10, 2024
प्रतिक्रिया





