काठमाडौँ- त्रिभुवन आर्मी क्लबका धावक दीपक अधिकारी उत्कृष्ट पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन्। आइतबार आयोजित एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा उत्कृष्ट खेलाडीको रुपमा उनलाई पुरस्कृत गरिएको हो।
दीपकले एसियाली क्रस कन्ट्री प्रतियोगिताको पुरुष १० किलोमिटर र टिम इभेन्टमा गरी दुई स्वर्ण पदक जितेका थिए।
प्रकाशित: २८ माघ २०८० २०:३८ | Sunday, February 11, 2024
प्रतिक्रिया





