गुह्येश्वरी जाँदै ओली

हिमाल प्रेस ५ फागुन २०८० ७:२१ | Saturday, February 17, 2024
गुह्येश्वरी जाँदै ओली

काठमाडौँ- नेकपा एमालेले गुह्येश्वरी-धाप ड्याम यात्रा गर्ने भएको छ। सो पार्टीले आज (शनिबार)गुह्येश्वरीदेखि धापसम्म यात्रा गर्ने भएको हो।

यात्रामा एमाले अध्यक्ष केपी ओली समेत सहभागी हुने एमाले काठमाडौँ जिल्ला कमिटीले जनाएको छ।

आयोजकका अनुसार यात्रा बिहान ९ बजे पशुपति गुह्येश्वरीबाट सुरु हुनेछ ।

 

प्रकाशित: ५ फागुन २०८० ७:२१ | Saturday, February 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast