आज तरकारी र फलफूल किन्न जाँदै हुनुहुन्छ? यस्तो छ मूल्यसूची

हिमाल प्रेस ११ फागुन २०८० ८:१४ | Friday, February 23, 2024
आज तरकारी र फलफूल किन्न जाँदै हुनुहुन्छ? यस्तो छ मूल्यसूची

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ।

आज प्याजको मूल्य प्रतिकिलो ३५ रुपैयाँ तोकिएको छ। गोलभेँडा ५५ रुपैयाँ, रातो आलु ३४ रुपैयाँ, गाँजर ३५ रुपैयाँ तोकिएको समितिले जनाएको छ।

आज रातो बन्दाको मूल्य ५६ रुपैयाँ ६७ पैसा तोकिएको छ। त्यस्तै अंगुर कालो प्रतिकिलो १९० र हरियो १३० रुपैयाँ तोकिएको छ।

सूची हेर्नुहाेस्

प्रकाशित: ११ फागुन २०८० ८:१४ | Friday, February 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast