बस गुड्दागुड्दै नयाँबानेश्वरमा भासियो सडक [फोटो फिचर]

दिपेश श्रेष्ठ १२ माघ २०८० १३:४९
42
SHARES
बस गुड्दागुड्दै नयाँबानेश्वरमा भासियो सडक [फोटो फिचर]

काठमाडौँ- नयाँबानेश्वरको सडकमा गुडिरहेको बस भासिएको छ। कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा ३ ख ३७६२ नम्बरको यात्रुवाहक बस गुड्दागुड्दै भासिएको हो।

बस भासिएलगत्तै यात्रु बाहिर निस्किएका थिए। ट्राफिक र नेपाल प्रहरीले बस हटाइसकेका छन्। भासिएको सडक मर्मतका लागि सडक विभागले कामदारहरू खटाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eighteen =